फर्माइसी गीतको रेडियो कार्यक्रम | Nepali Podcast | Deepesh Shrestha
फ़र्माइसि गीतको रेडियो कार्यक्रम सम्झना छ ति पुराना दिनहरु जब आफुलाई मनपरेको गीत सुन्न दिनभरी रेडियो अगाडी कुरेर बस्न पर्थ्यो। अनि आफुलाई मन परेको गीत आउदा खुशीले मन फुर्रुंग हुन्थ्यो। आउनुस त्यहि दिन हरु फेरि संझौ। कसलाई कुन गीत सुनाउने ? live on https://www.facebook.com/thedeepeshshow https://www.youtube.com/thedeepeshshow http://www.twitter.com/thedeepeshshow Podcasts www.thedeepeshshow.com #TheDeepeshShow #NepaliPodcast #aeglobal #giftmandu
Read More
Recent Comments