Blog

Blog

  • All
  • My thoughts

मलाई केहि भन्नू छ |

मैले मिडिया मा झन्डै 24 वर्ष बिताए, त्यति बेला काठमाडौँमा रहेका प्राय सबै कलाकारलाई व्यक्तिगत रुपमा चिन्दथे, उनीहरुले पनि मलाई चिन्थे। (चिन्न पर्ने बाध्यता थियो) ति मध्ये धेरै कम मात्रै अहिले सम्म सम्म सम्पर्कमा छन। यसमा मेरो कुनै गुनासो छैन, बलेको आगो मात्रै ताप्ने कुरा मैले राम्ररी बुझेको छु। थोरै गायकहरु जो संग मेरो अहिले सम्म सम्बन्ध छ तिनी हरु संग कहिले पनि एउटा मिडियाकर्मी र गायक को सम्बन्ध भएन, दाजु भाई जस्तो सम्बन्ध भएरनै होला अहिले सम्म टिकेको। यिनै दाजु भाई संग धेरै समय बिताउदा धेरै घटना हरु यस्ता छन् जुन मुटुमा गडेको छ। बेला बेला मा सम्झना आई...

Read More

संगीतलाई जीवन र जीवनलाई संगीत मान्नेको लागि

बिक्रम सम्बत २०५२ साल मा शुरु भएको माओबादी जनयुद्धले देशमा धेरै परिवर्तन ल्यायो। केहि राम्रो केहि नराम्रो। राम्रो के ल्यायो भनेर सोध्नु भन्दा पहिला यो लेख पढी सक्नुस अनि त्यसपछि आफ्नो विचार राख्नुस। देश बिकाश को हिसाब मा दसकौ पछि धकेलियो, भौतिक संरचना भत्काइए, हजारौ आमाहरुको काख उजाडियो, हजारौ बालबालिका टुहुरो भए, हजारौ विस्तापित भए, हजारौ देश छोडेर जना बाध्य भए। देशमा गणतन्त्र आयो, २५० वर्ष पुरानो राज संस्था फालियो, जनतामा राजनैतिक चेतना बढ्यो, रेमिट्यान्स ब्यापारी मालामाल भए। जे भए पनि आज मैले राजनीति को कुरा गर्न लागेको होइन। राजनीतिमा गहिरो चाख भए पनि ज्ञान त्यति छैन। अर्को कुरा...

Read More